शनिबार, साउन ९ २०८३
ताजा अपडेट

झाँक्री लहलहैमा लागेर हिँडेको र उनलाई स्पष्टीकरण सोध्न वजन पुग्दैन


  • आइतबार, चैत्र ८ २०७७
6.4K
SHARES

फाईल तस्बिर

नेकपा नेतृ रामकुमारी झाक्रिलाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले झाँक्री लहलहैमा लागेर हिँडेको र उनलाई स्पष्टीकरण सोध्न वजन पुग्दैन’ भन्दै स्पष्टिकरण सोधिने नेताहरूको सूचीमा उनको नाम भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि रोकेको एक नेताले जानकारी दिएका छन ।

बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई स्पस्टीकरण सोध्ने निर्णय गरेको छ ।

चार नेताहरूलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको कारण देखाउँदै स्पस्टीकरण सोध्ने निर्णय गरिएको थियो ।

साथै समानान्तररुपले जनसंगठन बनाउने सबै नेतालाई कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय वैठकले गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा