बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले, पत्रकार सम्मेलन गर्दै, राजीनामा विषय चर्चामा


  • शुक्रबार, चैत्र ६ २०७७
8.1K
SHARES

फाईल तस्बिर

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पत्रकार सम्मेलन गर्नुहुनेृ भएको छ । राजीनामाको चर्चा चलिरहेको समयमा खरेलले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

खरेलले राजीनामा दिइसकेको र त्यसको औपचारिक जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपा एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार खरेलले आजैदेखि लागू हुने गरी राजीना दिइसकेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सरकारको बचाउ गर्नुभएका उहाँले त्यतिबेलै आफ्नो दायित्व सरकारको कदमको रक्षा गर्नुभएको बताउँदै आउनुभएको थियो । प्रतिनिधिसभा विघटनको समयमा बहस गर्दा उहाँको चर्को आलोचना भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा