बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

विद्यार्थीले शिक्षकलाई दले कालोमोसो


  • शुक्रबार, चैत्र ६ २०७७
8.6K
SHARES

फाईल तस्बिर

चितवनको नारायणगढस्थित बालकुमारी माध्यमिक विद्यालयका शिक्षक शशीधर गैरेले दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।

गैरेले छात्राहरुलाई पटक-पटक दुर्व्यवहार गरेको आरोप लगाउँदै बुधबार विद्यालय परिसरमा नै विद्यार्थीहरूले कालोमोसो दलेका हुन् ।

विरोधमा विद्यालयले विद्यालय अनिश्चितकालीन बन्द गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा