बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

निकासका लागि काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्छः रामचन्द्र पौडेल


  • मंगलबार, चैत्र ३ २०७७
7.2K
SHARES

फाईल तस्बिर

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीतिक निकासका लागि काँग्रेसले सरकारको नेतृत्व गर्नु पर्ने बताएका छन् । मंगलबार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पुरस्कार वितरण समारोहमा बोल्दै काँग्रेस वरिष्ठ नेता पौडेलले माओवादी र जसपालाई साथमा लिएर काँग्रेसले सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्ने बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवाको मौनता रहस्यमय भएको समेत टिप्पणी गरेका छन् । नेता पौडेलले मुलुक चरम संकटमा पर्दा पनि पार्टी सभापति शेरबहादुर देउवाको उदासिनता र रहस्यमय मौनताप्रति आफूलाई आशंका लागेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा