बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

मिठो कुराकानी भयो तर कुरा मिलेन: सुरेन्द्र पाण्डे


  • सोमबार, चैत्र २ २०७७
9.7K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मिठो कुराकानी भयो तर कुरा मिलेन भन्ने प्रतिक्रिया दिएका छन ।

सर्वोच्च अदालतले एमाले ब्युँताइदिएकोले त्यहीँबाट पार्टी एकताको प्रस्थानविन्दू सुरू गर्नुपर्ने बताएका छन्।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले पार्टी एकताको प्रस्थानविन्दु सर्वोच्चको फैसला पछिको अवस्थालाई बनाउनुपर्ने बताए।

सर्वोच्चले एमाले ब्युँताइदियो। त्यहीँबाट पार्टी एकताको प्रस्थानविन्दू बनाऔं भनेर हामीले भन्यौं,’ उनले भने, ‘त्यसमा खासगरी अध्यक्षको सहमति भएन।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा