शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मुद्दा हारेको झगडियाले २४ घण्टा बर्बराउनु ठिकै हो, तर वाहृैै महिना वाहृैकाल बर्बराउनु चै घामटपन : बास्कोटा


  • शुक्रबार, फाल्गुन २८ २०७७
12.4K
SHARES

फाईल तस्बिर

पूर्वमन्त्री, नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई ‘बाह्रै महिना बर्बराएर घामट पन देखाएको टिप्पणी गरेका छन ।

उनले मुद्दा हारेको झगडियाले २४ घण्टा बर्बराउनु ठीकै भए पनि बाह्रै महिना बाह्रैकाल बर्बराउनु घामडपन भएको भन्दै नेपाल समूहप्रति व्यङ्ग्य गरेका हुन् ।

उनले शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै माधव नेपाल समूहलाई गल्तीको आत्मालोचना गर्नुको साटो एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी गर्दै हिँडेको आरोप लगाएका छन् ।

साथै उनले माधव नेपाल पक्षमा २२ प्रतिशत पनि मत नपुग्ने दाबीसमेत गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा