बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

भीम रावलले कायकर्ता संग उठाएको तिसलाख लेबीमा आर्थिक अनियमितता गरे : कर्ण थापा


  • बुधबार, फाल्गुन २६ २०७७
8.9K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले एमाले सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना पछि बोल्दै, भिम रावलले यसअघि गायब पारिएको ३० लाख रुपैयाँ ब्याज सहित फिर्ता गरी सार्वजनिक माफी मागे पार्टीको साधारण सदस्य राख्न सकिने बताउदै, भिम रावलले तीसलाख हिनामिना गरेको गम्भिर आरोप लगएका छन ।

भीम रावलले कायकर्ताले उठाएको लेबिमा आर्थिक अनियमितताको अपराध गरेको समेत थापाको आरोप छ ।

नेता थापाले कसैले नेकपा एमालेमा फर्किएर आफ्ना पदहरू जस्ताका त्यस्तै फिर्ता आउँछ भन्ने सोच राख्नु भ्रम भएको बताए ।

दुवै गुटले पार्टी कार्यालय कब्जा गर्ने होडबाजी चलेको सञ्चारकर्मीको प्रश्नमा, कब्जा गरेको नभइ जिम्मेवारी लिएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा