बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

असन्तुष्ट पक्षलाई हामी सम्मानजनक व्यवहार गर्छौं: सुवास नेम्बाङ


  • बुधबार, फाल्गुन २६ २०७७
13.2K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता सुवास नेम्बाङले असन्तुष्ट पक्षलाई आफूहरूले सम्मानजनक व्यवहार गर्ने बताएका छन्।

बुधबार संसद बैठकबाट बाहिरिँदै नेता नेम्बाङले असन्तुष्ट भएर पार्टीबाट बाहिरिएका साथी पुनः फर्किएको भन्दै उनीहरूलाई सम्मानजनक व्यवहार हुने दाबी गरेका हुन्।

यस्तै उनले सरकार गठनका लागि जसपासँग निरन्तर छलफलमा रहेको जानकारी दिए। ‘हामी जसपाका साथीहरूसँग निरन्तर छलफलमा छौ। उहाँहरूको मागको विषयमा सरकार सकारात्मक छ’, उनले भने,‘अहिलेनै सत्ता साझेदारको विषयमा भने कुरा भइसकेको छैन।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा