कफी सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक छ ।
कफीको सेवनले अल्जाइमरको जोखिम कम गर्ने, डाइबिटिजको जोखिम कम गर्ने, डिप्रेसन तथा आत्महत्या गर्ने मनसाय हटाउने तथा मुटु सम्बन्धी रोगको जोखिम कम गर्दछ ।
यी हुन् कफी पिउँदा हुने फाइदा
१ कफी सेवनले मुटु सम्बन्धी रोगको जोखिम कम गर्दछ ।
२ कफीको सेवनले कोलोरेटिकल क्यान्सरको जोखिम कम गर्छ ।
३ कफी सेवनले कलेजोको सिरोसिस हुनबाट जोगाउछ ।
४ दैनिक कफी पिउने व्यक्तिमा डाइबिटिजको जोखिम २२ प्रतिशत कम हुन्छ ।
५ कफीमा हुने क्याफिनले अल्जाइमर रोगको जोखिम कम गर्न सहयोग गर्दछ ।
६ कफी पिउनेहरु आत्महत्या गर्ने मनसाय तथा डिप्रेशनको जोखिमबाट मुक्त हुन्छन् ।
७ कफीले पार्किन्सनसहितका जोखिम कम गर्न सहयोग गर्दछ ।
८ नियमित कफी पिउँदा स्वास्थ्यमा अत्यावश्यक फाइबरको मात्रा प्राप्त हुन्छ ।
९ कफी पिउनेहरुको डिएनए बलियो हुने गर्दछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।