शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

जितपछि शिर्ष स्थानको इन्टर मिलानले अग्रता बढायो


  • मंगलबार, फाल्गुन २५ २०७७
14.1K
SHARES

फाइल तस्बिर

इटालियन सिरी ए अन्तर्गत इन्टर मिलान विजयी भएको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले एटलान्टालाई १-० गोल अन्तरले पराजित गरेको हो ।इन्टर मिलानको जितमा खेलको ५४औ मिनेटमा मिलन स्क्रीनिआरले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

यो जितपछि शिर्ष स्थानमै रहेको इन्टर मिलानले आफ्नो अग्रता बढाएको छ । इन्टरको अब २६ खेलमा ६२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको एसी मिलानभन्दा ६ अंकले अगाडी रहेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको युभेन्टसको २५ खेलमा ५२ अंक रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा