शनिबार, साउन ९ २०८३
ताजा अपडेट

महिला दिवसमा नेकपाको तर्फबाट प्रचण्डले दिए शुभकामना


  • सोमबार, फाल्गुन २४ २०७७
8.4K
SHARES

फाईल तस्बिर

प्रचण्ड’ ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षका हैसियतले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेलको पार्टी हो भनि सर्वोच्च अदालतले गरेको फैसलाको भोलिपल्ट अध्यक्ष प्रचण्डले नेकपाको अध्यक्षको हैसियतमा शुभकामना दिएका हुन् । सर्वोच्च अदालतले निर्णय गरेपछि अब नेकपा रहेन माओवादी केन्द्र र एमाले छुट्टा छुट्टै पार्टी भनिएका बेला प्रचण्डबाट नेकपाकै नामबाट शुभकामना आएको हो ।

उनले शुभकामना पत्रमा भनेको छन्, आज विश्वभरका महिला दिदीबहिनीहरुको मात्र नभइ मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो ।

आज महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द गरिएको संघर्षको दिन हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा