शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मिथुन चक्रवर्ती भाजपामा प्रवेश गरे


  • आइतबार, फाल्गुन २३ २०७७
14.2K
SHARES

फाईल तस्बिर

बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन्।

विश्वकै सबैभन्दा ठूलो चलचित्र उद्योगका कलाकारहरूले राजनीतिक पक्षधरता लिने क्रम बढेका बेला चक्रवर्ती भाजपामा प्रवेश गरेका हुन्। यसअघि अभिनेत्री कंगना रनौत पनि भाजपा पक्षमा खुलेकी थिइन्।

चक्रवर्तीले नरेन्द्र मोदी सहभागी भाजपाको र्‍यालीमा भई कलकत्ताबाट भाजपाको सदस्यतालिएका छन।

भाजपाले चक्रवर्ती पार्टीमा प्रवेश गर्नु ऐतिहासिक क्षण भएको दाबी गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा