शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भारतमा कोरोना संक्रमितको संख्या १ करोड १२ लाख नाघ्यो


  • आइतबार, फाल्गुन २३ २०७७
15.1K
SHARES

फाईल तस्बिर

भारतमा १ करोड १२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ७१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १२ लाख १० हजार ५८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ७९१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८ लाख ६६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ८६ हजार २५३ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा