शनिबार, साउन ९ २०८३
ताजा अपडेट

यी हुन् २१ औं शताब्दीमा सबैभन्दा बढी गोल गर्ने खेलाडी, को एक नम्बर ?


  • शनिबार, फाल्गुन २२ २०७७
13.3K
SHARES

तस्बिर फएल

यस शताब्दीमा धेरै दिग्गज फरवार्डहरु देख्न मिलेका छन्। डिडियर ड्रोग्बा, फर्नान्डो टोरेस र सर्जियो अगुएरोले प्रिमियर लिगमा केही अविश्वसनीय कार्यहरू गरेका छन्। रोबर्ट लेवान्डोस्की बार्यन म्युनिखमा विश्वको सर्वश्रेष्ठ स्ट्राइकरको रूपमा देखा परेका छन्। लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले गत १५ वर्ष फुटबल जगतमा एकक्षत्र राज नै गरेका छन्। तर २००० पछि कुन फरवार्डले सर्वाधिक गोल गरेका छन् त?
ईतिहासका पाना पल्टाउँदै अहिलेसम्म २१ औं शताब्दीका सबैभन्दा बढी गोल गर्ने शीर्ष २५ फरवार्डलाई सूचीबद्ध गरेका छौं ।
२५। राउल
२४। डिडियर ड्रोग्बा
२३। क्लाउडियो पिजारो
२२। मारियो गोमेज
२१। रुड भान निस्टेलरुए
२०। फर्नान्डो टोरेस
१९। रोबिन भान पार्सी
१८। डेभिड भिल्ला
१७। पिएरे एमरिक अबामियांग
१६। रोमेलु लुकाकु
१५। मिरोस्लाभ क्लोज
१४। थिएरी हेनरी
१३। गोन्जालो हिगुइन
१२। एडेन जेको
११। वाएन रुनी
१०। सामुएल इटो
९। करिम बेन्जामा
८। क्लास(जान हन्टेलार
७। सेर्जियो अगुएरो
६। एडिन्सन काभानी
५। रोबर्ट लेवान्डोस्की
४। लुइस सुवारेज
३। ज्लाटान इब्राहिमोभिक
२। लियोनल मेस्सी
१। क्रिस्टियानो रोनाल्डो


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा