शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

एनफिल्डमा लिभरपुलको लगातार हार


  • शुक्रबार, फाल्गुन २१ २०७७
15.8K
SHARES

फाईल तस्बिर

लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बिहीबार चेल्सीसँग घरेलु मैदानमै १–० को हार बेहोरेको छ । डिफेन्डिङ च्याम्पियन एनफिल्डमा पराजित भएको यो लगातार पाँचौं हार हो ।

पहिलो हाफको ४२ औं मिनेटमा मेसन माउन्टले गरेको उत्कृष्ट गोल नै खेलमा निर्णायक रह्यो । यो जितपछि चेल्सी ४७ अंकमा चौथो स्थानमा उक्लेको छ भने लिभरपुल ४३ अंकमा सातौं स्थानमा झरेको छ । बिहीबारकै अन्य खेलमा एभरटनले वेस्ट ब्रुम तथा टोटनहमले फुलहमलाई समान १–० ले हरायो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा