बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

संसदीय दलको बैठक बोलाइदिन्छु, विधिवत भेटौ : प्रधानमन्त्री


  • सोमबार, फाल्गुन १७ २०७७
13K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र पद्धति अनुसार आफूलाई हटाए आफू प्रतिपक्षमा बस्न तयार रहेको ओलीले बताए ।

‘डेढ वर्ष प्रतिपक्षमा बसेपछि फेरि दुई तिहाइ ल्याउँछौं । संसदीय दलको बैठक बोलाइदिन्छु, विधिवत भेटौं भन्दै माधब प्रचण्ड समुहलाई चुनौति दिएका छन ।

ओलीले प्रधानमन्त्री पद कसैलाई गलहत्याएर नपाइने भन्दै विधि र प्रक्रियाबाट आउन आग्रह गरे । ‘अविश्वास प्रस्ताव राखेर हटाउने होइन, गलहत्याएर… । प्रधानमन्त्री हटाउने विधि पद्धति प्रक्रिया कस्तो छ ? प्रजातान्त्रिक प्रक्रिया कस्तो छ ?’ ओलीले प्रश्न गरे ।

उनले भारतमा पनि गलहत्याएर प्रधानमन्त्री खोज्छन् भनी प्रश्न गरे ।

उनले प्रचण्ड–माधव समूहसँग भएको बहुमत पनि आफूले दिएको दावी गरे । आफूले पार्टी एकताका लागि दिएको बहुमत अहिले गलत रुपमा प्रयोग गरेको ओलीले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा