बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

रघुजी पन्तविरुद्ध अदालत जाने कोमल वलीको चेतावनी


  • आइतबार, फाल्गुन १६ २०७७
24.2K
SHARES

फाईल तस्बिर

राष्ट्रिय सभाकी सांसद कोमल वलीले नेकपाको प्रचण्ड-नेपाल पक्षका नेता रघुजी पन्तविरुद्ध अदालत जाने चुनौती दिएकी छिन्।

म अहिले दाङमा छु, वकिलहरुसँग छलफल गरिरहेको छु’ वलीले सेतोपाटीसँग भनिन्, ‘म भोलीसम्म काठमाडौं आइपुग्छु र अदालतमा मुद्दा लिएर जाने तयारीमा छु।’

वली नेकपामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा छिन्।

पन्तले शनिबार पार्टीको एउटा भेलामा ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद तिनै भइन्। कपाल फुलेका बुढी कामरेडहरू न एकपटक राष्ट्रिय सभा सदस्य हुन पाएका छन् न त केन्द्रीय सदस्य हुन पाएका छन्’ भन्दै टिप्पणी गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा