शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

पोग्बा अझै केहि साता मैदान बाहिर


  • शुक्रबार, फाल्गुन १४ २०७७
14.1K
SHARES

फाईल तस्बिर

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पोग्बा अझै केहि साता मैदान बाहिर रहने भएका छन् ।

दाहिने खुट्टाको थाई मसल इन्जुरीु को कारण पोग्बा तीन साता यता मैदान बाहिर रहदै आएका छन् ।

फ्रान्सका मिडफिल्डर पोग्बाले एभर्टनसँगको खेलमा चोट बोकेका थिए ।

त्यसयता उनले युरोपा लिग र एफए कपका खेल गुमाईसकेका छन् ।

अब पोग्बाले प्रिमियर लिगमा चेल्सीविरुद्ध आइतबार हुने खेल गुमाउने छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा