हिन्दू धर्मशास्त्रमा मात्र होइन भृगु संहितामा समेत राशि अनुसार भाग्य हुने उल्लेख गरिएको छ ।
आज हामी तपाईंलाई त्यसको बारेमा जानकारी दिदैछौँ ।
कुन राशिको भाग्य कति वर्षमा चम्किन्छ?
मेष राशि स् १६, २२, २८, ३२ र ३६ वर्ष भाग्योदयको वर्ष मानिएको छ ।
वृष राशि स् २५, २८, ३६ र ४२ मा भाग्य चम्किन्छ ।
मिथुन राशि स् २२, ३२, ३५, ३६ र ४२ औँ वर्ष शुभ मानिन्छ ।
कर्कट राशि स् १६, २२, २४, २५, २८ र ३२ वर्षमा भाग्योदय हुन्छ ।
सिंह राशि स् १६, २२, २४, २६, २८ र ३२ औँ वर्षहरु उत्तम मानिएका छन् ।
कन्या राशि स् १६, २२, २५, ३२, ३३, ३५ र ३६ औँ वर्षहरुमा भाग्योदय हुने योग देखिन्छ ।
तुला राशि स् २४ वर्षमा भाग्योदय हुन्छ । यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ र ३५ वर्षलाई शुभ मानिन्छ ।
वृश्चिक राशि स् २२, २४, २८ र ३२औँ वर्ष अत्याधिक राम्रो मानिन्छ ।
धनु राशि स् १६, २२ वा ३२औँ वर्षमा भाग्योदय हुने कुरा भृगु संहितामा पाइन्छ ।
मकर राशि स् २५, ३३, ३५ र ३६ वर्षमा भाग्योदय हुने ।
कुम्भ राशि स् २५, २८, ३७ वा ४२ वर्ष उत्तम मानिन्छ ।
मीन राशि स् १६, २२, २८ र ३३ वर्षमा भाग्योदय हुने ।
एजेन्सीको सहयोगमा