बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

एकपटक पड्ने हो की ? बेलपत्रको औषयिध गुण


  • बिहिबार, फाल्गुन ६ २०७७
15.6K
SHARES

बेलपत्र फाईल तस्बिर

बेलपत्र आफैमा औषयिध गुणले भरिपूर्ण वनस्पति मानिन्छ । बेलपत्रमा प्रोटीन, बीटा क्यारोटीन, थाइमिन, क्याल्सियम, आइरन, भिटामिन ए, भिटामिन बी र भिटामिन सीसँगै भरपुर मात्रामा जैविक तत्वहरू र एन्टीअक्सिडेन्ट्स पाइन्छ ।

अपच, रुघा, ज्वरो, दम जस्ता समस्याहरुमा बेलपत्रको सेवन उपयोगी मानिन्छ । पाकेको बेललाई मह र सख्खरसँग खाँदा शरीरको रगत सफा हुन्छ र रगत बढ्छ । बेलको पत्ताको रस पूरै शरीरमा लगाउनुपर्छ र एक घन्टापछि नुहाउनुपर्छ । यसबाट शरीरको दुर्गन्ध हट्छ ।

दिनहुँ बेलपत्रको काडा दैनिक मुटु सँधै बलियो हुन्छ र हृदयघातको सम्भावना पनि कम हुन्छ । सासका रोगहरूमा पनि बेलपत्रले अमृतको काम गर्छ । यसको पत्तालाई पीसेर रस बनाउनुपर्छ र नियमितरुपमा यसको सेवन गर्नुपर्छ, निकै लाभ मिल्नेछ । ज्वरो हुँदा बेलपत्रको काढा बनाएर पिउनाले ज्वरो ठीक हुन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा