कम्युनिष्ट पार्टी एकिकरण अभियान केद्रिय सदस्य तथा उदयमान युवा निर्माण ब्यबसाई राजन गौतमले केटीएम खबर कर्मी संग कुरा गर्दै कम्युनिष्टहरु मिल्नुको बिकल्प नरहेको कुरा स्पष्ट पारेका छन ।
दुई समुह, एकै ठाउमा आएर कम्युनिष्टहरु जनहितमा साच्चै एक मत भएर काम गर्ने सन्देश पुर्याउनु पर्ने आजको आबस्यकता रहेको समेत उल्लेख गरेका छन ।
फुटेर दुबै खेमाका नेताहरुले गल्ति गरेको र अब सच्चियर दुबै खेमाका नेताहरुले आत्मआलोचना गर्दै एकै ठाउमा उभिएर पार्टी एक भएको सन्देस दिनु पर्नेमा उनको जोड थियो ।
फुटेर लक्षमा नपुगिने कुरा उल्लेख गर्दै पार्टीलाई एकढिक्का बनाउनु आजको आबस्यकता रहेको बताएका छन ।
कम्युनिष्ट आन्दोलन समग्रमा कमजोर भएको तर्क गर्दै गौतमले सत्ताका लागि मात्रै कम्युनिष्टहरु फुटे भन्ने किसिमको सन्देस जनतामा जानु बिडम्बना भएको, यसले जनता निरास भएको उल्लेख गर्दै चुनाबमै गए पनि एकजुट भएर जानुपर्ने तर्क गरेका छन ।
उनि भन्छन गल्ति कमजोरी मान्छेबाटै हुन्छ, त्यसलाई सच्याएर कानुनि राज्यको पुर्णरुपमा जनतालाई प्रत्याभुति गराउदै कम्युनिष्टहरु एक मत हुन उच्च नेत्रीत्वलाई आग्रह गर्दछु ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।