नेपाली कांग्रेस केन्दीय कार्यसमितिको बैठक बस्नुअघि कोइराला – पौडेल समूहको छुट्टै बैठक बुधबार बस्दैँछ ।
केही समयपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा कोइराला – पौडेल समूहको छुट्टै बैठक बस्न लागेको हो ।
दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि आवश्यक छलफल गर्न भन्दै बैठक बस्न लागेको कोइराला – पौडेल समूह निकट एक केन्द्रिय सदस्यले बताएका छन् ।
महाधिवेशनको मिति नजिकिदासम्म महाधिवेशन नभएपछि आजको केन्द्रीय समितिले मिति तोक्ने बताईएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।