शनिबार, साउन ९ २०८३
ताजा अपडेट

१०५ जना कोरोना संक्रमित थपिए


  • मंगलबार, फाल्गुन ४ २०७७
6.7K
SHARES

फाईल तस्बिर

नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६० जनाको पीसीआर परीक्षण गर्दा १०५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा २ लाख ६९ हजार ३ सय ३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् ।

हाल नेपालमा १ हजार ५ सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा