साउदी अरबमा भ्यालेन्टाइन्सडे मुस्लिमहरुको विश्वासमा आघात पुग्ने भन्दै, साउदीमा भ्यालेन्टाइनडे प्रतिबन्ध गरिएको छ।
मानिसहरुले एक अर्कालाइ चिठी र गिफ्ट दिन नसकुन भनि भ्यालेन्टाइन डेको अघिपछि सबै गिफ्ट अनि फुलका पसलहरु प्रतिबन्ध लगाइन्छ।
तर अचम्म चाही के हुन्छ भने, यो प्रतिबन्ध हुदै गर्दा गिफ्ट र फुलका कालोबजारी भने बढ्ने गरेको छ।मानिसहरु लुकिछिपी गिफ्ट अनि फुलहरु बेच्ने गर्छन।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।