नेकपा प्रचण्ड–माधव पक्षका नेता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले पशुपतिनाथबारे आफ्नो पार्टीका नेताहरुले गरेको टिप्पणीलाई बंग्याएर, हिन्दूहरुको आस्था रहेको पशुपतिनाथलाई नै संकीर्ण रुपमा दुरुपयोग गर्ने काम भएको बताएका छन् ।
धर्मनिरपेक्षताको अर्थ राज्य धर्मबाट अलग हुने भन्ने हो । तर सबै जनताको धार्मिक आस्थाप्रति हाम्रो सम्मान छ,’ प्रतिनिधि सभा विघटनविरुद्ध आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित आन्दोलनका कार्यक्रम घोषणामा श्रेष्ठले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।