नेपाली कांग्रेस नेता तथा नेपाल तरुणदल काठमाण्डौ जिल्ला सभापति कृष्णजी खड्काले केटीएम खबर कर्मी संग कुरा गर्दै ,मुलुक कम्युनिष्टहरुको बिर्ता नभएको र मनपरि गर्न कसैलाई छुट छैन भन्दै कम्युनिष्ट सरकार र सडकमा रहेका मधब प्रसचण्ड समुहलाई कडा टिप्पणी गरेका छन ।
कम्युनिष्टलाई ५ बर्ष सत्ता चलाउनाका लागी र जनताका भाबनाअनुसार काम गर्नका लागी जनताले पठाएका थिए, तर किन सत्ताकै लागी मात्र लडिरहेका छन उनि भन्छन ।
नेपाली कांग्रेस पार्टी लोकतन्त्रमा बिस्वास गर्ने भएको र जनभाबना अनुसार काम गर्ने भएकाले कांग्रेस बीना मुलको सबृध्दी हिजो पनि संभब थिएन र आज पनि संभब नभएको कुरा जनताले बुझिसकेको उल्लेख गरेका छन ।
नेपाली कांग्रेसको आगामि फाल्गुन ३ गते लोकतान्त्रीक संबिधानको रक्षाको पक्षमा,बसन्तपुरमा हुने बिरोध सभामा सबैको उपस्थितिका लागी अपिल समेत गरेका छन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।