शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

क्लव विश्वकप फुटबलको उपाधि बायर्न म्युनिखलाई


  • शुक्रबार, माघ ३० २०७७
10.6K
SHARES

फाईल तस्बिर

फिफा क्लब विश्वकप फुटबलको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ ।

कतारमा बिहीबार राति भएको फाइनलमा मेक्सिकोको टाइग्रेसलाई १-० ले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।

अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले ५९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

यससँगै बायर्नले दोस्रो पटक क्लब विश्वकपको उपाधि जितेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा