शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

झाँक्रीको हिरासतबाट ट्वीट : यो अन्तिम लडाई हो,आफ्नो ठाउँमा डटौं


  • बिहिबार, माघ २९ २०७७
11.2K
SHARES

फाईल तस्बिर

राज्यविरूद्धको कसुरमा पक्राउ परेकी नेकपाको दाहाल-नेपाल समूहकी नेतृ राममकुमारी झाँक्रीले ओली सरकारविरूद्धको यो अन्तिम लडाइँ भएको बताएकी छन्।

प्रहरीले हिरासतमा लिएको केहीबेरपछि ट्वीट गर्दै झाँक्रीले सबैलाई धैर्य गर्न पनि भनेकी छन्।

‘राज्यविरूद्धको कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मीनभवनमा छु। सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाइँ हो। आफ्नो ठाउँमा डटौं,’ उनले ट्वीटमा भनेकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा