शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

झाक्रीको गिरफ्तारी तानाशाहीकरणको अर्को प्रक्रिया : वरिष्ठ नेता खनाल


  • बिहिबार, माघ २९ २०७७
10.3K
SHARES

फाईल तस्बिर

नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले रामकुमारी झाँक्री पक्राउको निन्दा गर्दै ओली नेतृत्वको सरकारको तानाशाही प्रवृत्ति उदाङ्गो भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर सुरू गरेको तानाशाहीकरणलाई अहिले पुनः नेकपा नेतृ झाक्रीलाई पक्राउ गरी सरकारले वाक स्वतन्त्रामाथि अंकुश लगाउने काम गरेको बताए ।

उनले नेतृ झाक्रीको गिरफ्तारी सरकारको तानाशाहीकरणको अर्को प्रक्रिया भएको समेत बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा