राप्रपा नेता कमल थापाले बर्तमान अबस्था कुर्सी,भ्रष्टाचार र राज्यसंयन्त्र कब्जाको होडबाजी रहेको कुरा सामाजिक संजाल टुईटर मार्फत उल्लेख गकेका छन ।
वर्तमान संकट नेकपाभित्रको आन्तरिक विवादको परिणाम हो। यो विवाद देश र जनताको हितका निम्ति होईन भन्दै अहिले भ्रष्टाचार,कुशासन,सर्वसत्तावाद अन्त्यगर्न जनताले नयाँ विकल्प खोजिरहेको समेत उल्लेख गरेका छन ।
बैचारिक र सांगठनिक दृष्टिकोणले राप्रपा विकल्प हो समेत भनेका छन ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।