प्रेमदिवस (भ्यलेन्टाइन डे) फेब्रुअरी १४ लाई मध्यनजर गर्दै यती एयरलाइन्सले पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा विशेष अफर सार्वजनिक गरेको छ। पर्वतीय उडानमा जाने यात्रुलाई विमानस्थलदेखि घरसम्म बससेवा उपलब्ध गराइनेछ। टिकट भने पुरानै मूल्य अर्थात् आठ हजार ८४८ तोकिएको छ।
अफरअन्तर्गत पर्वतीय उडानका यात्रुलाई प्रेम उपहारका साथै आठ जिबी डेटा तथा एक हजार रुपैयाँ क्यास बराबरको स्मार्ट टेलिकमको सीमकार्ड दिइने कम्पनिले उल्लेख गरेको छ । ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।