बिस्वका सबै मान्छेको चासो हुन्छ पैसा कसरि कमाउने ? धनि कसरि बन्ने ? सुख सुबिधा आराम कसरि प्रप्त गर्ने ? यो सबैको चासोको बिषय हो ।
सबैभन्दा बुझ्नु पर्ने कुरा काम नगरि पैसा कमाउन संभब छैन ।
नाम र दाम दुबै कमाउने हो भने सबैभन्दा पहिले काम गर्ने मानसिकता र दोस्रो नम्बर अनुसासन सहितको कडा मेहनत गरेको खण्डमा जुन सुकै काम गरे पनि मान्छेले पैसा आर्जन गर्न सक्छ ।
धेरैले वैध तरिकाबाटै धेरै भन्दा धेरै पैसा कमाउने सोच राख्छन् । कोही सफल हुन्छन् भने कोही असफल हुन्छन् । केहीले भने अवैध तरिकाले पैसा कमाउन चाहन्छन् ।
संसारमा अवैध तरिकाले पैसा कमाउने कामले भने सुख होइन, तनाव मात्रै दिने गरेको छ । किनभने उ एकदिन फस्छ ।
वित्तीय क्षेत्रका जानकाहरु भन्छन् पैसा कमाउनका लागि सपना मात्रै देखेर पनि हुँदैन । त्यसका लागि सही र सहज प्रयास समेत गर्नु जरुरी हुन्छ ।
आफ्नु उदेस्यको सपना देख्दै आफ्ने क्षमतालाई पहिचान गर्दै अनुसासित भएर मेहनत गरेको खण्डमा मान्छे धनि अबस्य बन्छ ।
सफलता हासिल गर्नका लागि तपाई सधै तयार हुनुपर्दछ । तपाईको सपना पूरा गर्न कडा मेहनत गरेपछि त्यसले मात्रै सुनौलो भबिष्यको उज्यालो स्म्भावना तय गर्न सक्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।