शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

मनलाई कसरी स्वस्थ राख्ने ?


  • सोमबार, माघ २६ २०७७
21.8K
SHARES

फाईल तस्बिर

सुख र दुःख भन्ने कुरा हाम्रो हेराइ र तुलनामा फरक पर्न सक्छन् ।

बसमा झुन्डिएर गइरहेको यात्रु र आरामदायी सिटमा बसेर यात्रा गरेको मानिसबीच तुलना गर्दा आरामदायी सिटमा बस्ने धेरै खुसी हुनुपर्ने हो, तर त्यस्तो हुँदैन ।

बसमा झुन्डिएर यात्रा गरेको मानिस पनि मनमा आनन्द लिएर हिँडेको हुन सक्छ र आरामदायी सिटमा बसेको मानिसले पनि मनमा तनाव बोकिरहेको हुन सक्छ । हामी अनावश्यक कुरामा तनाव लिइरहन्छौँ र खुसी हुन सक्दैनौँ ।

निम्न कुराहरुलाई ध्यन दिएको खण्डमा मन सान्त हुन सक्छ ।

१) एउटै कुरामा गहिरो सोचाइ नगर्ने ।
२) रुढीवादी कुरामा विश्वास नगर्ने ।
३) जे छ, त्यसमा सन्तुष्ट हुने, तर मिहिनेत गर्न नछोड्ने ।
४) हरेक कुरामा खुसी र सन्तुष्ट बन्ने ।
५) लागुपदार्थ सेवन नगर्ने ।
६) दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने ।
७) अति नीतिवान् नबन्ने र अरूबाट पनि त्यस्तो अपेक्षा नगर्ने ।
८) मन सधैँ शान्त राख्ने ।
९) मनको समस्या अरूलाई भन्ने बानी गर्ने ।

माथिका बुधाहरुलाई ध्यन दिएर जिवनमा लागु गर्ने हो भने हामि मानसिक रुपमा स्वसथ्य बन्छ सक्छौ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा