शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीले मार्क्सवादलाई आफ्नो स्वार्थको साधन बनाउन चाहे : माधव नेपाल


  • सोमबार, माघ २६ २०७७
17.1K
SHARES

फाईल तस्बिर

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ओलीले मार्क्सवादलाई आफ्नो स्वार्थको साधन बनाउन चाहेको अरोप लगाएका छन ।

काठमाडौंमा आइतबार आयोजित अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष नेपालले ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा र आस्था कमजोर भएको जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले आफुहरुको संविधानप्रति माया र स्वामित्व रहेकाले छिन्नभिन्न हुन नदिने बताउनुभयो ।

कुर्सीको हानाथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेकाले आफुहरुको बाटो सही रहेको उहाँले बताउनु भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा