शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सुनको मुल्य बढ्यो, प्रतितोला ९० हजार ६ सय कायम


  • आइतबार, माघ २५ २०७७
10.5K
SHARES

फाईल तस्बिर

नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६ सय रुपैयाँ बढेर तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यसैबीच आज चाँदीको मूल्य पनि बढेकोे छ ।

शुक्रबार तोलामा १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाले बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा