आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

काठमाडौं जाँदै गरेको बसमा ढुङ्गा प्रहार


  • बिहिबार, माघ २२ २०७७
8.8K
SHARES

कञ्‍चनपुर । शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा अज्ञात समूहले बसमा ढुङ्‍गा प्रहार गरेको छ ।

काठमाडौंबाट जाँदै गरेको बसमा ढुङ्‍गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ः०० बजे बसमा ढुङ्‍गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाइएको छ । बसका रहेका यात्रु भने सकुशल रहेका छन् ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्‍न ठाउँबाट रातिका बेला गन्तव्यमा हिँडेका यात्रुबाहक बस, ढुवानीका साधन र निजी सवारीसाधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पु¥याइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा