केटीएम खबर कर्मीले गाउमा खेति किसानि गरेर बस्ने आफन्तलाई फोन गर्छन,खबर खाबर सोध्छन, आजको नेपाल बन्दको प्रभाब गाउमा कस्तो छ पनि सोध्न भ्यउछन ।
उताबाट जवाफ आउछ, खेतिकिसानि गर्नेलाई के को नेपाल बन्द । जनताको उन्नतिका लागि भोट हालेर पठाको नेताहरु हानाथाप गरेको खबर सुनिन्छ ।
जनताको जिबनस्तर सुद्रिएला,बालबच्चाले पड्न पाउलान,बिकास निर्माणका काम होलान भनेको खै नेताहरु राजनितिक खिचातानिमै ब्यस्त भए।
अझ राजनिज्ञलाई वाक्क भएर मैले त कुकुर संग तुलना गर्न थालेको छु । त्यसकारण हामी गाउलेलाई राजनिति भनेको “कुकुर ब्याए नि के तुहिए नि के” भन्ने भएको छ ।
कसैले केहि नगर्ने भए । अझ दुईतिहाई नजिक रहेको ओली सरकारले केहि गर्ला भनेको फुट्यो रे हैन ? भन्दै थिए फोन कटिन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।