शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

म नै संविधान हूँ भन्ने दम्भ गरे प्रधान्मन्त्रीले: नेका बरिष्ठनेता प्रकासमान


  • बिहिबार, माघ २२ २०७७
8.3K
SHARES

फाईल तस्बिर

संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरेको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित म नै संविधान हूँ भन्ने दम्भ उजागर भएको नेका बरिष्ठ नेता नेता प्रकासमान सिंहको आरोप छ ।

सामाजिक सञ्जालमा लेख्दै सिंहले अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत रहेको आरोप लगाएका छन ।

सिंहले सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सिफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको समेत उल्लेख गरेका छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा