नेकपा (प्रचण्ड—माधव) समूहका नेता तथा आन्दोलन परिचालन कमिटीका संयोजक नारायणकाजी श्रेष्ठले वर्तमान सरकार जंगलराज, गुन्डाराज र फासिवादतर्फअघि बढेको आरोप लगाएका छन् ।
उनले सरकारले जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलव्धि उल्टाउने, संविधान र लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागेको आरोप पनि लगाएका छन् ।
सरकारले संवैधानिक निकायहरुमा गरेको नियुक्तिको विरोधमा बिहीबार आयोजना हुने आमहड्तालबारे जाननकारी दिन बुधबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले उक्त आरोप लगाएका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।