शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

ओली समूहको क्रेज बढ्दो, जसपा नेता शिवजी यादव ओली समूह प्रवेश गरे


  • बुधबार, माघ २१ २०७७
15.1K
SHARES

फाईल तस्बिर

 

संसद बिघटनको बिषयलाई लिएर नेकपा ओली समुहको सर्बत्र बिरोध भईरहेको बेलामा जसमा नेता शिवजी यादब नेकपा ओली समुहमा प्रबेस गरेका छन ।

जनता समाजवादी पार्टीका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

महोत्तरीका यादवलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । जनतामा जाने ओलीको निर्णयको समर्थन गर्दै नेकपा ओली समूहमा आवद्ध भएको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा