शनिबार, साउन ९ २०८३
ताजा अपडेट

संवैधानिक परिषद्को बैठक अनिश्चितकालका लागि स्थगित


  • मंगलबार, माघ २० २०७७
12.4K
SHARES

फाईल तस्बिर

संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि बोलाउनु भएको परिषदको बैठक स्थगित भएको हो । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बताईको छ ।

यसअघि संवैधानिक परिषद्ले विभिन्न निकायमा गरेका नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाउनु भएको थियो ।

प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको उपस्थितिमा बसेको बैठकले बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसहित संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो ।

सिफारिस फिर्ताप्रति राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ती जनाउनु भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा