हिन्दु धर्ममा हप्ताको प्रत्येक दिन कुनै न कुनै भगवानको विशेष पूजा र व्रत बस्ने गरिन्छ । प्रत्येक विशेष दिनमा उपवास सम्बन्धी फाईदाहरू पनि रहेका छन् भन्ने गरिन्छ । धार्मिक मान्यता अनुसार हप्ताको सातैदीन फरक फरक भगवानको पुजा गरी ब्रत बस्ने गरीन्छ ।
आइतबारको ब्रत सूर्य देवको बस्ने सोमबार,मंगलबार,बुधबार,बिहीबार,शुक्रबार र शनिवार क्रमस शिवजी,गणेश,कृष्ण,विष्णु,महालक्ष्मी, अन्नपूर्णेश्वरी माता, दुर्गा भवानी र हप्ताको अन्तिम दीन शनिवार शनिदेबको आरधना गरिन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।