शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो


  • सोमबार, माघ १९ २०७७
12.9K
SHARES

तस्विरः फाइल

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९२ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको थियो ।

अस्तिभन्दा हिजो तोलामा १ सय रुपैयाँ बढेर सुनको भाउ हिजो तोलाको ९२ हजार १ सय रुपैयाँ  निर्धारण गरिएको थियो । चाँदीको भाउ पनि बढेको छ ।

चाँदीको भाउ आज एकैदिन तोलामा ८० रुपैयाँ बढेर तोलाको १४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा