शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रचण्डविरूद्ध अदालतमा अपहेलनाको मुद्दा दर्ता


  • सोमबार, माघ १९ २०७७
9.5K
SHARES

फाईल तस्बिर

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध अदालतमा अपहेलनाको मुद्दा दर्ता भएको छ ।

अधिवक्ता समिर हायूले मुद्दा दर्ता गर्नु भएको हो । मुद्दाको पेसी मंगलवारका लागि तोकिएको छ । गएको शुक्रवार विराटनगरकाे सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता हायूले मुद्दा दर्ता गरेका सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले बताउनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा