शनिबार, साउन ९ २०८३
ताजा अपडेट

म्यादी प्रहरीको भर्ना खुल्दै


  • बिहिबार, माघ १ २०७७
10K
SHARES

तस्विरः फाइल

काठमाडौं ।
सरकारले आउदो बैशाख १७ र २७ गते निर्वाचनमा जाने तयारी गरेसँगै निर्वाचनको सुरक्षाका लागि झण्डै १ लाख जनालाई म्यादी प्रहरीमा जागिरको अवसर दिने भएको छ । प्रहरी प्रवक्ता वसन्त कुँवरका अनुसार लगभग ९८ हजार म्यादी प्रहरीको भर्ना खुल्ने तयारी गरिएका जनाएका छन् ।
प्रवक्ता कुँवरका अनुसार अघिल्लो चुनावमा ९८ हजार म्यादी प्रहरी भर्ना गरिएकोमा अहिले पनि त्यसकै हाराहारीमा प्रहरीको माग गरिने र एक महिनापछि यकिन संख्या आउने भएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार पुस २३ गतेबाट माघको १७ गतेसम्म निर्वाचन मतदान केन्द्र तथा मतदानस्थलको सुरक्षा संवेदनशीलताको पुनरावलोकन भइरहेको छ ।

त्यो सकिएपछि माघको चौथो हप्ता मात्रै म्यादी प्रहरीको यकिन संख्या खुल्ने छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा