शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपाल इन्ट्रान्स एकेडमी (एनईए) भर्चुअल फेयर हुँदै


  • शुक्रबार, मंसिर १९ २०७७
22.5K
SHARES

काठमाण्डौमा रहेको नेपाल इन्ट्रान्स एकेडमी (एनईए) र्ले एनईए भर्चुअल फेयर–२०२०’ आयोजना गर्ने भएको छ ।
कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी उक्त कार्यक्रम गर्न लागिएको हो ।
मंसिर २० गते शनिबार को दिन अनलाईन माध्यमबाट विद्यार्थीहरुको आगामी शैक्षिक यात्राको बारेमा परामर्श दिने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको एनईएका अध्यक्ष अच्युत कुईंकेलले जानकारी दिए ।


सन् २०१८ बाट यस क्षेत्रमा रहेको एनईएले ब्याचलरमा भर्ना हुन चाहने विद्यार्थीहरुको लागि आईटी, इन्जिनेरिङ्ग, मेडिकल तथा फरेष्ष्टी लगायतका विषयको प्रवेश परिक्षा तयारी कक्षा संचालन गर्दै आईरहेको छ । सोही कुराको निरन्तरता अनुरुप एनईए भर्चुअल फेयर–२०२० को आयोजना गर्न लागिएको आयोजकको जोड छ ।
शनिबार हुने उक्त कार्यक्रममा सहभागि हुन एनईएको लिंकमा गई रजिष्ट्रेशन गराउन सकिनेछ ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा