शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

देशभर आज थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि


  • बुधबार, कार्तिक १२ २०७७
12.9K
SHARES

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

काठमाडौँ – नेपालमा थप १९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १६२३५४ पुगेको छ।

पछिल्लो अपडेट अनुसार ३९६४३ जना सक्रिय संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा ८२४८ जनाको कोरोना परिक्षण गरिएको छ।

त्यस्तै आजै थप २९८१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो संगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १२१८२४ पुगेको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा