शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कति छ आज सुनको मूल्य ?


  • बिहिबार, कार्तिक ६ २०७७
11.1K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय कायम गरिएको छ । आज तेजावी सुनको मूल्य ९५ हजार २ सय रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा