शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य दम्पती कोरोना संक्रमण मुक्त


  • बिहिबार, कार्तिक ६ २०७७
11.3K
SHARES

काठमाडौं – वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र पत्नी रमिला आचार्य कोरोना संक्रमण मुक्त भएका छन् । होम आइसोलेसनमा बसेका आचार्य दम्पतीले घरमै बसेर कोरोनालाई जित्न सफल भएका हुन् । उनीहरुमा गत असोज २० गते पीसीआर परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

हरिवंश आचार्यले कोरोना संक्रमण मुक्त भएपछि फेसबुक मार्फत स्वास्थ लाभको कामना गर्नेहरु सबैलाई धन्यवाद व्यक्त गरेका छन् । ।

उनले भने,’कोरोना संक्रमण ब्यापक रुपमा फैलिएकाले यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा