शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

नेपाल चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम फिर्ता


  • आइतबार, असोज २५ २०७७
9.5K
SHARES

काठमाडौं – नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । डा. गोविन्द के.सी. को १९ औं आमरण अनसनमा उठाएका मागमा सरकार र डा केसीबीच सहमति भएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

संघले सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न विशेषज्ञ समाज, सञ्चारकर्मी, तथा आम सर्वसाधारण नागरिकलगायत विभिन्न संघ संस्थाहरुले जाहेर गरेको ऐक्यबद्धता र समथर्नप्रति संघले आज एक विज्ञप्ति जारी गर्दै आभार प्रकट गरेको छ ।

डा. केसी र सरकारबीच गएराति ८ बुँदे सहमति भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा